भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?



काठमाडौं । पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार साँझ ९ बजेर ९ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्