१० जेठ २०७७, काठमाडौं कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युतको तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।
०३ जेठ २०७७, काठमाडौं अमेरिकाको एक कम्पनीले कोरोना भाइरसको संक्रमणलाई ४ दिनमै निको पार्ने एन्टीबडी बनाइएको दाबी गरेको छ । फक्स न्यूजका अनुसार क्यालिफोर्नियामा रहेको एउटा बायोफर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको एन्टीबडी
०३ जेठ २०७७, काठमाडौं मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक
वैकल्पिक समाज र प्रकृति अनुकूल मानव जीवनशैली : पुनः कल्पनाको अवसर तथा आवश्यकता कोभिड–१९ महाव्याधीको अन्त्यसँगै घरभित्र बसेका मान्छेहरु जब फुकुवा भइ आम जीवनशैलीको पनःउत्थानमा सलबलाउन थाल्नेछन् । विश्वका सबै
२१ बैशाख २०७७, काठमाडौं विश्वब्यापी महामारीको रुपमा दुनियाँलाई आक्रान्त पारिरहेको कोरोना भाईरसको औषधी पत्ता लगाउन थुप्रै मुलुकका वैज्ञानिकहरु प्रयासरत छन । अहिलेसम्म अचुक औषधी पत्ता लागिसकेको छैन । यद्यपी कोरोना संक्रमित
१६ बैशाख २०७७, काठमाडौं कोरोना भाइरस सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न
०४ बैशाख २०७७, काठमाडौं विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन अझै पत्ता लागिसकेको छैन । विश्वका बैज्ञानिकहरु यसको खोजमा अहोरात्र खटिएका छन् । हालसम्म विश्वमा कोरोनाका कारण १ लाख
०७ चैत २०७६, काठमाडौं कोरोनाभाइरस सङ्क्रमितकालागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ । भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन
०७ चैत २०७६, काठमाडौं व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने
०४ चैत २०७६, काठमाडौैं बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमवार गरिएको छ । आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो ।
३० फागुन २०७६, काठमाडौं कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले
३० फागुन २०७६, काठमाडौं दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू. १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ
You must be logged in to post a comment.
You must be logged in to post a comment.