सरकारी बैंकले उत्कृष्ट सेवा दिनुपर्ने : अर्थ राज्यमन्त्री राणा
काठमाडौँ, २८ पुस : अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आमजनतामाझ पुर्याउन सक्नुपर्ने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य