मुस्ताङ । घरपझोङ–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ ‘टिप्ने खाने’ मेला सुरु गरिएको छ । असोज १ गतेदेखि एक सातासम्म सञ्चालन हुने उक्त मेलाबारे केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी
तनहुँ। व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण चार दिनदेखि अवरुद्ध भएको छ। व्यास–१३ अन्तर्गत खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाउँदा पानी आपूर्ति
भक्तपुर । भक्तपुरको तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएसँगै दसैँ पर्वको औपचारिक सुरुवात गरिएको छ । आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
गोरखा । वडादसैँ (नवरात्र) प्रारम्भसँगै आज गोरखा दरबारको दसैँघरमा परम्परागत विधिअनुसार जमरा राखिएको छ । बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा
पर्वत । फलेवास नगरपालिका–८, ठानामौला खाल्टेमा शनिबार राति भीषण वर्षापछि गएको पहिरोले छ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने थप दस घर उच्च जोखिममा परेका छन्। वडाध्यक्ष मनबहादुर कुँवरका
कञ्चनपुर । सुगम जिल्ला भनेर परिचित कञ्चनपुरकै भित्र पर्छ — आधारभूत सुविधाविहीन खल्ला मसेट्टी बस्ती । सदरमुकाम महेन्द्रनगरदेखि करिब २० किलोमिटर उत्तरतर्फ रहेको यो गाउँसम्म पुग्न अझै पक्की सडक बनेको
नेपालगन्ज । बाँकेको कोहलपुर र नेपालगन्जस्थित तीन सरकारी कार्यालय प्रयोग अयोग्य अवस्थामा पुगेका छन् । प्राविधिक अध्ययनपछि सहरी विकास तथा भवन कार्यालयले ती कार्यालयलाई ‘रेड जोन’ मा राख्दै त्यहाँबाट सेवा
कैलाली । टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको जीवन केही महिनाअघि सम्म आर्थिक संकट र निराशाले भरिएको थियो । घरायसी काममा व्यस्त भए पनि आम्दानी नभएकाले उनी मानसिक तनावमा पर्थिन् ।
म्याग्दी । बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा पाइने रातोमाटो पर्वत, बागलुङ र आसपासका जिल्लामा घर लिपपोत गर्न अत्यधिक प्रयोग हुने गरेको छ । दसैँ–तिहार नजिकिँदै गर्दा ग्रामीण क्षेत्रका ढुङ्गेघरलाई आकर्षक बनाउन
हुम्ला । हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग हुने खच्चड विस्तारै हराउँदै गएका छन् । जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सामान ढुवानीको परम्परागत साधन खच्चडको प्रयोग दिनानुदिन
भक्तपुर । दसैँको चहलपहल बढेसँगै भक्तपुरका कुम्हाले परिवारहरू यतिबेला माटोका सामग्री बनाउन भ्याइनभ्याइ छन् । सूर्यविनायकका श्याम प्रजापतिको परिवार बिहानदेखि रातिसम्म निरन्तर काममा व्यस्त छ । रातिसम्म जागारो गरेर अर्डर
पर्सा । वीरगञ्जको ऐतिहासिक पहिचान मानिने घण्टाघर सात महिनापछि मर्मतसम्भार गरी पुनः पहिलाकै स्वरूपमा फर्काइएको छ । गत फागुन ७ गते ‘बाल्कोनी’ संरचना भत्किएर इँटा झरेपछि क्षतिग्रस्त भएको घण्टाघरलाई वीरगञ्ज
You must be logged in to post a comment.
You must be logged in to post a comment.