गण्डकीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीको आजै शपथ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार चारजना मन्त्री नियुक्त गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो । महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ