देउवा निवासमा संस्थापनको कोईराला निवासमा इतरपक्षको छलफल
१३ मंसिर २०७५, काठमाडौं कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार निवासमै निकट पदाधिकारी र केन्द्रीय सदस्यसँंग छलफलमा व्यस्त थिए । त्यही बेला महामन्त्री शशांक कोइराला निवासमा उस्तै छलफल चलिरहेथ्यो, संस्थापनइतरको ।