वाइडबडी खरिदमा ऐनको उल्लंघन



१४ मंसिर २०७५, काठमाडौं

नेपाल वायुसेवा निगमका वाइडबडी जहाज खरिदमा सार्वजनिक खरिद ऐनको उल्लंघन भएको भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका केही अधिकारीले स्वच्छ प्रतिस्पर्धाको वातावरण रोकेर एउटै कम्पनीको उत्पादनलाई फाइदा पुग्ने निर्णय भएको निष्कर्ष निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्