प्रेस रिभ्यू : प्रधानमन्त्रीको नगरमा २५ तले भ्यू टावर, आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड
२७ कार्तिक २०७६, काठमाडौं आज कार्तिक २७ गते बुधबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुले बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, नेपाल भारतबीचको