आजको मौसम पूर्वानुमान : चट्याङ र हावाहुरीसहित वर्षा, हिमपातको पनि सम्भावना
३० फागुन २०७६, काठमाडौं मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । शुक्रबार विहान जारी गरेको पूर्वानुमानमा केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको र