किसान महासंघ, अभिभावक महासंघका अवधारणाकर्ता, सहकारी आन्दोलनका अगुवा धर्मदत्त देवकोटाको जीवनी
काठमाडौं । धर्मदत्त देवकोटा नेकपा एमालेका केन्द्रिय सदस्य, किसान महासंघ र राष्ट्रिय अभिभावक महासंघ जस्ता जनताको आधारभूत सरोकारको क्षेत्रका अवधारणाकर्ता सहित नेपालको सहकारी आन्दोलनका अगुवा समेत हुन् । पञ्चायती कालरात्रीमा