राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
१९ असोज २०७६, काठमाडौं प्रवासीहरुको सहयोगमा जलजला गाउँपालिकाका पहिरो पीडितहरुको घर पुननिर्माण भएको छ । अन्तराष्ट्रिय पर्वत समाजको सहयोगमा पुननिर्माण भएका तीन वटा घर शनिबार एक समारोहका बीच पीडितलाई हस्तान्तरण
१९ असोज २०७६, काठमाडौं ‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जित्नुभएको छ । चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार
१९ असोज २०७६, काठमाडौं प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ । चाडपर्वका समयमा
१९ असोज २०७६, काठमाडौं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार एक सन्देश दिँदै नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र
१७ असोज २०७६, काठमाडौं सुनसरी मन्त्रालयका एक कर्मचारीले सप्तकोशी नदीमा हामफालेर आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका ५ जामुनगाछी घर भएका राजेशकुमार साहले सुसाइट नोटसमेत लेखेको पाइएको छ । उनी
१७ असोज २०७६, काठमाडौं झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा नं १ का
१७ असोज २०७६, काठमाडौं दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख
१७ असोज २०७६, काठमाडौं धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सारमा करीब रु तीन करोडको लागतमा निर्माण गरिएको बाल उद्यान आजबाट सञ्चालनमा आएको छ । नेपाल भारत सिमानाका नजीकै दुई वर्षपहिले रु १५
१७ असोज २०७६, काठमाडौं ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै
१७ असोज २०७६, काठमाडौं सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी
१७ असोज २०७६, काठमाडौं पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो
१७ असोज २०७६, काठमाडौं सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दशैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरुका लागि राज्यले दशैँ खर्च भनेर