राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
०८ चैत २०७६, काठमाडौं प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी
०८ चैत २०७६, म्याग्दी रघुगङ्गा गाउँपालिका–१ बादुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले श्रमदान गरेर सडक मर्मत गरेका छन् । तीन महिने सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध सुधार अभियानअन्तर्गत बेगको वडा कमिटीको
०८ चैत २०७६, काठमाडौं स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय
०७ चैत २०७६, काठमाडौं तीन दिनदेखि हराइरहेका बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका–८ वर्षीय बालक मृतावस्थामा फेला परेका छन् । गत चैत ५ गते विद्यालयको पोसाकमै साइकलसहित हराएका अरबिन चौधरी आज
०७ चैत २०७६, काठमाडौं भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने उद्देश्यले राजधानीका विभिन्न वृद्धाश्रममा आजदेखि मास्क तथा हात धुने सामग्रीको वितरण शुरु
०७ चैत २०७६, काठमाडौं लुम्बिनी, कपिलवस्तु र रामग्रामको संरक्षणका लागि ‘बृहत् लुम्बिनी गुरुयोजना’ बनाइने भएको छ । विश्वका विभिन्न देशबाट आउने पर्यटकलाई लुम्बिनीसँगै कपिलवस्तु र रामग्राम लैजान तथा यहाँस्थित एतिहासिक
०७ चैत २०७६, काठमाडौं जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी असार महिनाबाट २७ मेगावाट बिजुली थपिने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा
०७ चैत २०७६, काठमाडौं डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि नयाँ योजना ल्याइएको इ–सेवाले
०७ चैत २०७६, काठमाडौं कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली
०७ चैत २०७६, काठमाडौं भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनु भएको छ । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले
०७ चैत २०७६, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सरसफाइलाई
०७ चैत २०७६, काठमाडौं काठमाडौंँ महानगपालिकाले आफ्ना क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरीद गर्न खाली सिसी व्यवस्थापन प्रालिसँग सम्झौता गरेको छ । महानगर, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार