राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
२८ कार्तिक २०७५, म्याग्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बेनीमा रहेको
२८ कार्तिक २०७५, पाल्पा माथागढी गाउँपालिका–२ रुप्सेमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । दुई करोड सात लाखको लागतमा दुई तले भवन निर्माण गरिएको हो । बीस कोठा, चार शौचालय र एक
२८ कार्तिक २०७५, दमौली विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो ।
२८ कार्तिक २०७५, बेझाड पाल्पाको कालिका प्राथमिक विद्यालय रामपुर नगरपालिका–२ का शिक्षक शौचालयभन्दा बाहिर शौच गर्नहुँदैन भनेर कक्षाकोठाभित्र सैद्धान्तिक शिक्षा दिने गर्छन् । उनीहरु नै कक्षाकोठाबाट बाहिर निस्कने बित्तिकै शौच गर्न
२८ कार्तिक २०७५, पोखरा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट
२८ कार्तिक २०७५, बाँके नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करीब ७५ प्रतिशत काम सकिएको छ । क्षेत्रीय शहरी विकास
२८ कार्तिक २०७५, पोखरा/वासुदेव पौडेल पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ । पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवान्को
२८ कार्तिक २०७५, बर्दिवास महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर
२८ कार्तिक २०७५, वालिङ नेपाली साहित्यमा योगदान दिएका तीन स्रष्टालाई मङ्गलबार सम्मानित गरिएको छ । स्थानेश्वर राष्ट्रिय प्रतिभा पुरस्कारबाट कलाकार देवेन्द्र थुम्केलीलाई सम्मानित हुनुभएको छ । दुई दशकदेखि चित्रकलाका माध्यमबाट
२८ कार्तिक २०७५, काठमाडौँ आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो
२८ कार्तिक २०७५, काठमाडौँ महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार
२८ कार्तिक २०७५, काठमाडौँ ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल