राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
०३ माघ २०७५, सङ्खुवासभा सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको धार्मिक पर्यटीयस्थल मनकामनाको छेउमा बहने अरुण नदीमा पहिलो पटक गत शुक्रबारदेखि जलयात्रा शुरु गरिएको छ । सरकारले देशभरका १०० वटा नयाँ
०३ माघ २०७५, गलकोट कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको छ । घाइते दुई जनालाई डाइनेस्टिक एयरको हेलिकप्टरमा काठमाडौँको ग्राण्डी अस्पताल, एक जनालाई
०३ माघ २०७५, म्याग्दी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । म्याग्दीको बेनीबजारदेखि नारायणगढका लागि छुटेको ग१ख ६१०८ नंको बस
०३ माघ २०७५, सोलुखुम्बु यहाँको थुलुङदूधकोशी गाउँपालिकाले आफ्नै कार्यालय भवनबाट सेवा शुरु गरेको छ । गाउँपालिकाको आफ्नै लगानीमा प्रशासनिक बनेको हो । नवनिर्मित चार भवनमा करीब २०० जना अटाउन सक्ने
०३ माघ २०७५, सोलुखुम्बु जिल्लामै पहिलो पटक सामुदायिक वन जोगाउने उद्देश्यले ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन कार्यालयले स्थानीय उपभोक्तालाई ती सामग्री
०३ माघ २०७५, काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्ला लखन टोलमा मा रु पाँच करोडको लागतमा स्वास्थ्यचौकी भवन बनेको छ । नेपाल सरकारको रु पाँच करोडको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की
०३ माघ २०७५, दुल्लु “मेरो छोरीको ज्यान गयो, मेरो छोरी जस्तै अरु छोरीहरुले ज्यान गुमाउन नपरोस्,” दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका धीर्जा शाहीले गहभर आँशु पार्दै भन्नुभयो । विसं २०७५
०३ माघ २०७५, बनियानी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताउनुभएको छ । प्रेस
०३ माघ २०७५, काठमाडौं फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेशनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिल सारु मगर र दीपेश घिमिरेको टोली छानिएको छ । यही माघ ८–११ गतेसम्म हुने
०३ माघ २०७५, बाँके बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर रहेका नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा कार्यक्रम सञ्चालन भएको
०३ माघ २०७५, काठमाडौं सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य
०३ माघ २०७५, मेलम्ची चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका