रियालिटी स्टार तथा अभिनेत्री किम कादर्शिनले एउटा म्यागेजिनका लागि फोटोसेसन गराएकी छन् । सधैँ हट र बोल्ड रूपमा प्रस्तुत हुँदै आएकी किम यसपालि भने फरक शैलीमा प्रस्तुत भएकी छिन् ।
खोटाङ– खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ सोल्माका राजन पुर्बेली र उनकी पत्नी सिर्जना तामाङ दृष्टिविहीन हुन् । उनीहरु एकले अर्कालाई देख्न सक्दैनन्। एकले अर्कालाई आवाज र स्पर्शबाट अनुभव गर्न मात्र सक्छन्
काठमाडौं – संघीय संसद्का सदस्यको सपथग्रहण समारोहमा आआफ्नै मौलिक भेषभूषामा उपस्थितमध्ये ५० जनाले नेपाली भाषाबाहेक आआफ्नो मातृभाषामा सपथ लिएका छन्। संघीय संसद् भवन बानेश्वरमा उपस्थित प्रतिनिधिसभाका २ सय ७१ मध्ये
काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी सोमबार दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदैछन् । प्रधानमन्त्री केपी ओलीसँग अब्बासीले गर्ने भेटवार्ता सार्क सक्रिय बनाउनेमा केन्द्रित हुने अनुमान गरिएको छ । नेपालमा
काठमाडौँ: नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले अनुत्पादक
राजनीतिप्रति थोरै पनि संवेदनशील हुने हर नेपालीलाई अहिलेको राजनीतिमा देखिएको बेथिति भोग्दा कृष्णप्रसाद भट्टराई (किसुनजी) को सम्झना आउनुपर्ने हो। भर्खरका युवा पुस्ताका बारेमा त जान्दिनँ, ०४६ को जनआन्दोलनपछि नेपालको राजनीतिलाई
काठमाडौं : राजनीतिक माग पूरा गराउन सरकारलाई दबाब दिन शैक्षिक संस्थालाई तारो बनाउने क्रम बढ्दो छ। यो शृंखला आइतबार पनि दोहोरियो।आफ्ना कार्यकर्तालाई राज्यले पक्राउ गरेर थुनामा राखेको रिस पोख्न नेत्रविक्रम
काठमाडौं : नयाँ संविधान निर्माणको अन्तिम चरणमा मधेसकेन्द्रित दलले संविधानसभा बहिष्कार गरी मधेसमा आन्दोलन, नाकाबन्दी र संविधान बहिष्कारको घोषणा गरेका थिए। उक्त आन्दोलनको प्रमुख नेतृत्वकर्ता थिए, राजपा अध्यक्ष महन्थ ठाकुर।
काठमाडौँ, २१ फागुन : नेपाल राष्ट्र बैंकले आज तोकेको बिदेशी मुद्राको विनिमय दर यसप्रकार छ । https://www.nrb.org.np/fxmexchangerate.php
वि.सं. २०७४ साल फागुन २१ गते। सोमबार। इश्वी सन् २०१८ मार्च ५ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– चतुर्थी, २७:०५ बजेउप्रान्त पञ्चमी। मेष – चु, चे, चो, ला,
मेक्सीकोका एकल महिलाले पुरुषसँग नभई रुखसँग विवाह गरेका छन् । उनीहरुले पतिका रुपमा रहेका रुख उनीहरुसँग बोल्न नसके पनि आफ्नो पति भएको स्वीकारेका छन् । रुख आफ्ना पत्नीभन्दा निकै अग्ला
काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ७ नम्बर प्रदेशको राजधानी डोटी नबनाएर यहाँका जनतामाथि अन्याय भएको जिकिर गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले भने
You must be logged in to post a comment.
You must be logged in to post a comment.