१० साउन २०७५, काठमाडौं सत्तासीन नेताले कतिसम्म पदीय रवाफ देखाउन सक्छन् भन्ने उदाहरण बनेका छन् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव । आजको कान्तिपुरको फ्रन्ट पेजमा यो समाचार छापिएको छ ।
१० साउन २०७५, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो
१० साउन २०७५, काठमाडौं राष्ट्रिय जनता पर्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् । संसदीय दलको नेतामा छनोट भएयता उनले तीन
१० साउन २०७५, काठमाडौं ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ
काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिन जसो उडान/अवतरणमा समस्या आएको छ । साउन लागेयता दर्जनौंपटक धावनमार्ग भत्किँदा जहाज उडान/अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ
१० साउन २०७५, काठमाडौं नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन
वि.सं. २०७५ साल साउन १० गते। बिहीबार। इश्वी सन् २०१८ जुलाई २६ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– चतुर्दशी, २२:४१ बजेउप्रान्त पूर्णिमा। मेष – चु, चे, चो, ला,
०९ साउन २०७५, पोखरा नेपाली जुत्ता घरले आयोजना गरिरहेको समर सेल मेलामा ग्राहकहरुको अत्यधिक भीडका कारण कम्पनीले विभिन्न मोडल र डिजाइनका जुत्ता चप्पलहरु बिक्री गरिरहेको छ । कम्पनीहरुले अहिले बजारमा
०९ साउन २०७५, काठमाडौं अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई पदबाट राजीनामा दिन बाध्य पारिएको दावी गरिन् । केही समयअघि एक स्कूलको कार्यक्रममा
०९ साउन २०७५, बेलारुस बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा
०९ साउन २०७५, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उनले कुन
०९ साउन २०७५, काठमाडौँ नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताएका छन् । गृहमन्त्री रामबहादुर थापासँग आज मन्त्रालयमा भएको
You must be logged in to post a comment.
You must be logged in to post a comment.