१० फागुन २०७६, काठमाडौं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशतिर फर्केर थुक्दा त्यहीँ थुक आफ्नै मुखमा परेको बताएका छन्। पार्टीको संगठन विस्तार सुदृढीकरण अभियानअन्तर्गत शनिबार (आज)
१० फागुन २०७६, काठमाडौं चिनियाँ राष्ट्रपति सी जीन फिङको भ्रमण अवसरमा तीनकुनेमा रोपेको दूबो नेपालीहरुमध्ये केहिले चोरे ! नेता वा अरुलाई खराब देख्ने हामीलाई आफ्नो स्वार्थमा चोरिएको दूबोले कति पोल्यो
१० फागुन २०७६, काठमाडौं कोरोना भाईरस विरुद्धको लडाईमा चीन एक्लै छैन नेपाल र नेपालीको पूर्ण साथ रहेको छ भन्ने सन्देश दिन नेपाल चीन हिमालय मैत्री समाज (निचिफ्स् नेपाल) र फाउण्टेन्सको
१० फागुन २०७६, काठमाडौं अमेरिकी मिलेनियम् च्यालेञ्ज [एमसीसी]बारे अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा वरिष्ठ नेता झलनाथ खनालले एमसीसी परिवर्तन गरेर मात्रै पारित गर्नुपर्ने बताएका छन्। अध्ययनको प्रतिवेदन शुक्रबार (हिजो)
१० फागुन २०७६, काठमाडौं पूर्व सविच अर्जुन कार्कीकी श्रीमती मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ।
१० फागुन २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसँग तर्सेर विवाद नभएको बताएका छन्। गण्डकी प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्न नवलपरासी पुगेका अध्यक्ष प्रचण्डले एमसीसीसँग तर्सेर
०९ फागुन २०७६, काठमाडौं अमेरिकी मिलेनियम् च्यालेञ्ज (एमसीसी) बारे अध्ययन गर्न बनेको कार्यदलले यथास्थितिमा एमसीसी पारित नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सुझाव दिएको छ। शुक्रबार (आज) नेकपा अध्यक्षद्वय केपी
०९ फागुन २०७६, काठमाडौं/कविता अधिकारी सेक्युरिटी प्रेस खरिद प्रकरणको हिजो अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनुभएको छ । जतिबेला अडियो सार्वजनिक भयो त्यतिबेलै
०९ फागुन २०७६, काठमाडौं अमेरिकी सहयोग परियोजना मिलेनियम् च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न बनेको नेकपा कार्यदलले प्रतिवेदन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बुझाएको छ। शुक्रबार
०९ फागुन २०७६, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिव रात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छिन्। महाशिव रात्रिको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार (आज) पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट
०९ फागुन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मथलो आठराई गाउँपालिका जाने भएका छन्। प्रधानमन्त्री ओलीको ६१ औं जन्मदिन आइतबार हो। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराई सल्ले
०९ फागुन २०७६, काठमाडौं अमेरिकी सहयोग परियोजना मिलेनियम् च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेकपाले बनाएको कार्यदलले प्रतिवेदन बुझाउने भएको छ। शुक्रबार (आज) बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.