१४ फागुन २०७६, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी आउने तय भएपछि बैतडीको पाटन नगरपालिकाले बिहीबार (आज) सार्वजनिक विदा दिने निर्णय गरेको छ। राष्ट्रपति भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक विदा दिने
१४ फागुन २०७६, काठमाडौं चीनको सुचो शहरमा कोविड–१९ भनिने कोरोनाभाइरसबाट ग्रस्त ६ बिरामीलाई निको पारेर अस्पतालबाट छुट्टी दिएपश्चात् चिकित्सकहरूले नाचेर खुशी मनाएका छन्। चिकित्सकहरूले चाइकोव्स्कीको स्वान लेक ब्यालेटमा नाचेका हुन्।
१४ फागुन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्तावलगायत विषयमा दुई
१४ फागुन २०७६, काठमाडौं जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले पोष्ट ग्राजुएट्स (पीजी) तहको अध्यापनका लागि तीन सिट दिने भएको छ। आफ्नो निरीक्षण टोलीद्धारा स्थलगत अनुगमन गराएपचात् प्राप्त
१४ फागुन २०७६, काठमाडौं आन्दोलनको चपेटाबाट निस्किन नपाउँदै कोरोनाभाइरस महामारीमा फसेका हङकङका जनतालाई सरकारले आर्थिक राहत दिने घोषणा गरेको छ। सो राहत अन्तरगर्त अब १८ वर्षमाथिका प्रत्येक नागरिकले १० हजार
१३ फागुन २०७६, काठमाडौं अनेरास्ववियूका केन्द्रिय अध्यक्ष ऐन महरले नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापामाथि भ्रष्टाचारको आरोप लगाउँदै तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् । महरले
१३ फागुन २०७६, काठमाडौं नेपाल चीन हिमालय मैत्री समाज र फाउण्डेशन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजले कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपाली नागरिकहरुको तर्फबाट ‘हामी साथमा छौं’ भन्ने ब्यानरसहित
१३ फागुन २०७६, काठमाडौं मादी गाउँपालिका कार्यक्षेत्र भएका सव–इन्जिनियर नवलेस कुमार रौनियारलाई चालीस हजार घुस सहित पक्राउ गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला कास्की गाउँपालिका वडा नं. ९
१३ फागुन २०७६, काठमाडौं आयोजक लोयल्टी ‘बी’ र टाइमलाइन दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । लोयल्टी ‘बी’ ले हिमालयबाट वाकओभर पायो ।
१३ फागुन २०७६, काठमाडौं थाइल्याण्ड स्थित नेपाली राजदुतावासले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने उद्देश्यले थाइ ट्राभल एजेन्टस एशोसिएशनको सहयोगमा थाइ ट्राभल तथा टुर एजेन्सीका प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न गरेको
१३ फागुन २०७६, पोखरा रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम दिइएको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई अन्तिम परीक्षा र एस. ई. ई.लाई
१३ फागुन २०७६, काठमाडौं नेपाल टेलिकमले केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रवन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्ता तोकेको छ । मंगलबार (आज) एक प्रेस नोट जारी गर्दै टेलिकमले सोको
You must be logged in to post a comment.
You must be logged in to post a comment.