काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको पति सप्रियोस भन्ने टिप्पणी गरेका छन् । मति बिग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको उनको आरोप
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालयको कार्यलय तथा शिक्षा संकायको विभागीय प्रमुखको कार्यालयमा
रौतहट । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गरुडा नगरपलिकाका स्वास्थ्य संयोजक आनन्द
हेटौंडा । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ, भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी ९ नामटार घर भई हेटौंडा उपमहानगरपलिका ११ बस्ने
काठमाडौं । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका-१४ बाट दुई ट्रयाक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वा कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे
काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । थाइल्यान्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा
जनकपुरधाम । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ७ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड १९
काठमाडौं । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छिन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक
काठमाडौं । डोटीमा घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ । गएराति २ बजे आर्दश गाउँपालिका वडा नम्बर १ बाजककनी वस्तीका ४० वर्षीय लोवे लुहारको माटो र ढुँगाले बनेको
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर
वि.सं. २०७७ साउन २७। मंगलवार। इ.स. २०२० अगस्ट ११। ने.सं. ११४० गुँलागा। भाद्र कृष्णपक्ष। सप्तमी, ०६:१९ उप्रान्त अष्टमी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो, भने दुई जनामा मृत्युपछि संक्रमण
You must be logged in to post a comment.
You must be logged in to post a comment.