धनुषा । धनुषाधाम नगरपालिका-७ किसानपुर बस्ने ४० वर्षीय मोहिता सदाको चट्याङ लागेर आइतबार मृत्यु भएको छ । खेतमा काम गरी घर फर्कने क्रममा घर नजिकै चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु
काठमाडौं । सिस्ने गाउँपालिका-७ नाथीघाट बस्ने विजय परियारको ३ वर्षीय छोरा अंकित परियार नाथीघाट खोलामा डुबेर आइतबार मृत्यु भएको छ । उक्त खोलामा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
गएको २४ घण्टामा थप १ हजार ७३६ जनाले कोरोना जितेका छन् । हिजो १ हजार ८१४ जना डिस्चार्ज भएका थिए । यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु
चितवन । राप्ती नगरपालिका-८ स्थित कालिका सामुदायिक वनबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही वनको टोलीले गस्ती गर्ने क्रममा वनभित्र अपरिचित
काठमाडौं । तनहुँ, वहु विवाह मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३० वर्षीय करण बहादुर परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०७५ पुस १९
पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार देशभर कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या
नवलपरासी । छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका-४ लुस्लेरी बस्ने ६२
काठमाडौं । रोटरी क्लव अफ पशुपति काठमाडौं तथा रोट्रयाक्ट क्लव अफ पशुपतिद्धारा आयोजित निः शुल्क भोजन वितरण कार्यक्रम यहि भाद्र २१ गते रत्नपार्क खुलामञ्चमा भएको थियो । शहरका विभिन्न ठाउँबाट
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भिडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वाता दिएको अभियोगमा ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको
बझाङ । बुङगल नगरपालिका-३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका-६ बड्डीज्याबन बस्ने २७
फलामे ढोका पर्खालभित्र साथी म बन्दी छु न्यायको गीत गाउँदै हिँड्दा साथी म बन्दी छु विदेश हैन युवाको पौरख देशभित्रै पोख्न देऊ प्यारीको साथमा पसिना धारा माटोमा रोप्न देऊ दिदी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित प्रदेश तथा स्थानीय सरकारसँगको समन्वयमा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपिए) ले महिला तथा किशोरी विरुद्धको लैङ्गिक हिंसा तथा विभेद न्यूनिकरण
You must be logged in to post a comment.
You must be logged in to post a comment.