चट्याङ लागेर मृत्यु



धनुषा । धनुषाधाम नगरपालिका-७ किसानपुर बस्ने ४० वर्षीय मोहिता सदाको चट्याङ लागेर आइतबार मृत्यु भएको छ । खेतमा काम गरी घर फर्कने क्रममा घर नजिकै चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्