मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । झापामा
पोखरा । पोखरामा रहेका सौन्दर्य व्यवशायीहरुले ब्यवशाय सञ्चालन गर्नपाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा शान्तिपूर्ण धर्ना दिएका छन । कोरोना भाइरस (कोभिड-१९) का कारण पोखरामा रहेका सौन्दर्य ब्यवशायहरु ब्यूटीपार्लर
गत असोज ३ गते संबिधान दिवसको अबसरमा केन्द्रीय कारागार, सुन्धारामा रहेका २५ जना कैदीबन्दी शनिबार छुटे, राष्ट्रपतिद्वारा आम माफी पाएर। यीमध्ये ८ जना ज्यान मारेको (कर्तव्य ज्यान) र ४
बारा । पचरौता नगरपालिका-९ स्थित आरबीआई इँभट्टामा काम गर्ने भारत यूपी बरैली घर भएका महमद हमिद अंसारीको ५ वर्षीय छोरा मुना अंसारीको इँटाभट्टास्थित कुलोमा डुबेर मंगलबार बेलुका मृत्यु भएको छ
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबुमा बा.४ ख ३८५० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका कपन बस्ने ४५ वर्षीय शंकर पंन्तको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका
कास्की । सरकारी निर्णय उल्लंघन गरी पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी संचालन गर्ने होष्टल संचालिका पोखरा महानगरपालिका-८ न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई मंगलबार
कास्की । पोखरा महानगरपालिका-३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७ सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा सहित धादिङ
काठमाडौं । उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता
काठमाडौं । विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) को गम्भीर आपत्ति जनाएको छ । संघले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना
You must be logged in to post a comment.
You must be logged in to post a comment.