कुलोमा डुबेर मृत्यु



बारा । पचरौता नगरपालिका-९ स्थित आरबीआई इँभट्टामा काम गर्ने भारत यूपी बरैली घर भएका महमद हमिद अंसारीको ५ वर्षीय छोरा मुना अंसारीको इँटाभट्टास्थित कुलोमा डुबेर मंगलबार बेलुका मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्