टीआईए, दीक्षालय, चेल्सी वल्र्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमी तेश्रो निस्ट कपमा शनिबार च्याम्पियन बनेका छन् । बास्केटबलको सिनियर ब्वाइजमा टीआईए, सिनियर गल्र्समा दीक्षालय र जुनियर गल्र्स चेल्सीले उपाधि जिते
काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा सम्पन्न भएको छ । संघकै आयोजनामा चैत २ गते सोही स्थानमा हुने सातौं राष्ट्रिय
बाँके । बाँकेको कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा राईजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई
काठमाडौं । दोस्रो राष्ट्रिय जुनियर फुल-कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा वाग्मती प्रदेश च्याम्पियन भएको छ् । शनिबार सम्पन्न च्याम्पियनसिपमा ६ स्वर्ण पदक जित्दै च्याम्पियन भएको हो । ५ स्वर्ण जितेको कर्णाली प्रदेश
चितवन । प्राज्ञिक विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशनको प्रचार प्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ । प्राज्ञिकले हरेक दुई/दुई वर्षमा गर्ने आफ्नो राष्ट्रिय अधिवेशन यस वर्ष दशौँ राष्ट्रिय अधिवेशन चितवनको
काठमाडौं । भारतमा यौन दुर्व्यहारको मुद्दा परेपछि फरार रहेका पास्टर बजिन्दर सिंह नेपालमा खुलेआम धार्मिक सभा गरिरहेका छन् । ४२ वर्षीय ती पास्टर २१ र २२ फागुनमा कैलालीको टिकापुरमा धार्मिक
रुपन्देही । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप
मकवानपुर । हेटौँडा उपमहानगरपालिकका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालयले प्रभावित वडामा किटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको
चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र
इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा
पाल्पा । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता
You must be logged in to post a comment.
You must be logged in to post a comment.