धरान । धरानकी नवोदित गायिका दिपिका बस्नेतको गीत ‘जुनीभरिलाई’को म्युजिक भिडियो आज धरान १० स्थित होटल द रेबेल लन्जमा आयोजित कार्याक्रममा सार्वजनिक गरिएको छ । धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको
काठमाडौं । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इसेवादेखि नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ । अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २६९ नमुना परीक्षण गर्दा १८८ महिला र ३६६ पुरुषमा
काठमाडौं । संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ । संविधानका हस्ताक्षरकर्ताहरुको साझा संगठनका रुपमा रहेको संविधानसभा सदस्य परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद विघटन गैरसंवैधानिक भएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा चुनाव हुने जिकिर गरेका छ । शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते चुनाव
काठमाडौं । संसद् विघटनविरूद्ध विभिन्न संघर्षका कार्यक्रम गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशभरका जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ । संसद्
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित आमसभा परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान
धनगढी । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड माध समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले नेताहरु पार्टीको बैठक छाडेर सडकमा
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । तर सर्वोच्चले संविधान संशोधन गर्ने गरी फैसला गर्यो भने संविधान
काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले नेकपा सुदूरपश्चिम प्रदेशको बैंक खाताबाट रकम निकालेको भनेर आफूलाई लगाइएको आरोप हाँस्यस्पद रहेको बताएका छन् । ‘यो त हाँस्यास्पद कुरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका विद्यार्थीहरुले शुक्रबार धनगढीमा टायर बालेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्च नजिक अनेरास्ववियूका कार्यकर्ताले
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न विमानस्थलमा नजाने भएका छन् । प्रचड नेपाल पक्षका नेकपा कैलाली अध्यक्ष तथा प्रदेश सभा सांसद दीर्घ सोडारीले असंवैधानिक
You must be logged in to post a comment.
You must be logged in to post a comment.