

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका विद्यार्थीहरुले शुक्रबार धनगढीमा टायर बालेका छन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्च नजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेक हुन् । अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताए ।