काठमाडौँ । निर्वाचन तयारीका लागि नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । एमालेले आगामी ४ मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको हो
काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । उनीहरूबीच हात्तीवनस्थित एक घरमा भेटघाट भएकाे हाे ।
काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले संघीय निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई महत्त्व दिन आग्रह गरेका छन् । अपरिपक्वताले कच्चा काम मात्रै हुने उल्लेख गर्दै मिश्रले
काठमाडौँ । सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो २ बजेपछि बालुवाटारमा बस्ने गरी बोलाइएको हाे । मंसिर ४ गते हुने प्रतिनिधिसभा र
काठमाडौँ । नेपालमा थप ८ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय १४ पिसिआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गर्न नहुने बताएका छन् । जापान भ्रमण सम्पन्न गरेर बुधवार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय
काठमाडाैँ । कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित एउटा घरबाट २९ ताेला सुन लुटिएकाे छ । मच्छेगाउँस्थित ७५ वर्षीय जेष्ठ नागरिकको घरबाट उक्त परिमाणकाे सुन लुटिएकाे हाे । साउन २४ गते मध्येराति
काठमाडौँ । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन
काठमाडौं । त्रिज्योतिमा मावि कपन बुढानीलकण्ठले ‘पाँचौ त्रिज्योति अन्तरविद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता–२०७९’ आयोजना गर्ने भएको छ । आगामी साउन २८ गते शनिबार विद्यालयद्वारा आयोजित नृत्य प्रतियोगितामा २५ वटा विभिन्न विद्यालयका
काठमाडौँ । जबराविरुद्ध महाभियोग समितिको पहिलो बैठक बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगबारे छानबिन गर्न गठित समितिको बैठक अहिले बस्न लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाको
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकी छन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा उक्त प्रतियोगिताका लागि आज दिउँसो
काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार राती बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला
You must be logged in to post a comment.
You must be logged in to post a comment.