काठमाडौं । काठमाडौको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ । आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ ।
काठमाडौं । सत्तारूढ गठबन्धन दलका शीर्ष नेता र सीट बाँडफाँट कार्यदलको संयुक्त बैठक सकिएको छ । बिहान ९ बजेबाट बसेको बैठक कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अल्फा बिटाका सञ्चालकसँग जंगिएका छन् । बिहीबार अनुमति बीना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा नयाँ बानेश्वरस्थित अल्फाबेटा पुगेका मेयर बालेनले अल्फाबेटाले पार्किङका
काठमाडौँ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलका नेताहरू सिट बाँडफाँडबारे अहिले छलफल गरिरहेका छन् । सिट बाँडफाँडका लागि बनेको कार्यदलका सदस्यहरूसहित गठबन्धनका शीर्ष नेताहरूको बैठक
काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउन आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिट्ब्युरो बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हाे । बैठकमा अध्यक्ष केपी ओलीले भोलिबाट शुरु हुने केन्द्रीय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज कोटेश्वरका संरचना हटाउने तयारी गरेको छ । अनधिकृत रुपमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको महानगरले आज कोटेश्वरमा सञ्चालन गरिएका पसल संरचनाहरू हटाउने तयारी
काठमाडाैँ । महाभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमसेर जबरालाई बयानका लागि डाँकेकाे छ । समितिले जबरालाई १५ भदौ बिहान ११ बजे बयानका लागि डाँक्ने निर्णय गरेकाे हाे । समितिकाे बुधवार
विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट कुवेत जान लागेका महिलालाई प्रहरीले रोकेको छ। नेपालबाट कुवेत जान हिँडेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको प्रहरीले जनाएको छ । भिजिट भिसाबाट
कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायीक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर
काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन् । बिहान चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै
काठमाडौँ । पाँच दलीय गठबन्धनको सिट बाँडफाँड कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण भएको छ । उनी मंगलबार बसेको कार्यदलको बैठकबाट बिरामी भएको भन्दै सिटौला बाहिरिएका थिए । नेपाली कांग्रेसका
You must be logged in to post a comment.
You must be logged in to post a comment.