काठमाडौं । नेकपा एमालेले पार्टी सुदृढिकरण र विस्तार अभियान २०७९ “मिसन ग्रासरुट” लिएर देशभरिका स्थानीय तहमा क्रियाशील रहेको छ। वडास्तरीय तयारी बैठक, वडा कमिटीका पूर्ण बैठक संचालन गरेर पार्टी भित्रको
एमालेको सचेतकमा महेश बर्तौला चयन भएका छन्। ३९ वर्षीय बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। पहिलोपटक प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका बर्तौलालाई महत्वपूर्ण जिम्मेवारी दिईएको छ
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले यूएईलाई १ सय ७७ रनको विशाल अन्तरले पराजित गरेको छ । यस जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको
फुङ्लिङ । ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छ । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ । फक्ताङलुङ
काठमाडौं । नेपाली हिपहप रियालिटी शो ञनेपहपको श्रीपेचझको कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिनेछ । शो
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौँ जिल्ला अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिइएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला
काठमाडौं । नेकपा एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित भएका छन् । एमाले संसदीय दलका नेताका नेता केपी शार्म ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी लिएका हुन् । पर्वतबाट लगातार दोस्रो
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी
काठमाडौं । ब्याजदर घट्ने भएपछि गत बिहीबार ५० अंकले वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आइतबार भने दोहोरो अंकको गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.७१ प्रतिशतले
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको
जुम्ला । जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो । जिल्ला
काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा कहिले सम्पन्न हुने हो कुनै छेकछन्द
You must be logged in to post a comment.
You must be logged in to post a comment.