चितवन । उप निर्वाचन भएको चितवन–२ मा सर्बदलीय बैठक सुरु भएको छ। बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । मतगणनाको सहमतिका लागि बैठक बसेको
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुने छन् । आज समूह ए अन्तर्गत नेपालले साउदी अरेबियाको सामना गर्ने छ । यो खेल मुलपानी क्रिकेट मैदानमा हुने छ
काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी
काठमाडौँ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । आज बिहान ७ बजेसम्म १०६३८ मत गणना हुँदा वाग्लेले ५९०० मत पाएका छन्
चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३०६ नमुनामध्ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६
चितवन । चितवन क्षेत्र नं.२ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात कम हुँदै गएपछि बिक्रीमा समस्या भएको छ । चालु आर्थिक वर्षका लागि हवाई
काठमाडौँ । वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार
काठमाडौँ । सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । यो सँगै सूचक १८८५.६० को बिन्दुमा
चितवन । चितवन क्षेत्र नं. २को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो । भरतपुर
तनहुँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु
You must be logged in to post a comment.
You must be logged in to post a comment.