पोखरा। यसवर्षको उत्कृष्ट खेलाडी करण केसी र सावित्रा भण्डारी घोषित भएका छन् । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत पुरुषतर्फ क्रिकेटका करण केसी र महिलातर्फ फुटवलकी सावित्रा भण्डारी (साम्बा) वर्ष
‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा मे ६ तारिखमा सार्वजनिक भएको हो। ‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बहुमत कायम रहने भएको छ। रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगी बारे आफू गृहमन्त्री हुँदै अनुसन्धान अगाडी बढाएको दाबी गरेका छन्। पार्टीको केन्द्रीय र संसदीय समितिको संयुक्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी नहुने भएको छ । शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हाल
चितवन । श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गरेका हुन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिक रूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा
काठमाडौँ । कोशी प्रदेश नामकरणको विरोधस्वरुप काठमाडौंमा बसोबास गर्दै आएका किराँत समुदायले सडकमा नै उभौली पर्व मनाएका छन् । १ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै सडक आन्दोलनमा रहेका पहिचान पक्षधरले
खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा सवार
काठमाडौं । सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेका
काठमाडौँ । सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिएअनुसार प्रगति हुनसकेको छैन । सो आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो
काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर
You must be logged in to post a comment.
You must be logged in to post a comment.