
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी नहुने भएको छ । शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले हाल सरकारलाई कायम राखेको समर्थनसमेत अब फिर्ता लिने निर्णय गरेको छ ।





