बूनपा १० मा डा. राजन भट्टराईद्वारा ‘फ्रेण्डसीप चौतारी’ उद्घाटन (फोटो फिचर)
०४ साउन २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित फ्रेन्डसीप युवा क्लब प्राङ्गणमा निर्माण गरिएको ‘फ्रेन्डसीप चौतारी’ को उद्घाटन नेकपाका केन्द्रिय सदस्य तथा परराष्ट्रविद डा. राजन भट्टराईले गरेका छन्