राष्ट्रवादी ओलीलाई सीमा विवाद समाधान गरी राजनेता बन्ने स्वर्णिम अवसर !
२९ कात्तिक २०७६, काठमाडौं आधुनिक नेपालमा विकासको जग बसाउन स्व. राजा महेन्द्रका अनेकौँ राष्ट्रवादी कदम र विकास निर्माणका योजनाहरुले आजसम्म पनि प्राय: नेपाली जनताले उनलाई राष्ट्रवादी राजाको रुपमा बुझेका छन्