रवि लामिछाने पक्राउ गरी कारवाही प्रकृया अघि बढाइन्छ : प्रहरी प्रमुख मल्ल
३० साउन २०७६, काठमाडौं पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताएका छन् । पुडासैनीको शव फेला परेपछि अनुसन्धान थालेको प्रहरीले