विप्लव समूहका उपत्यका ब्युरो इञ्चार्ज माइला लामा पक्राउ
०५ साउन, २०७६, काठमाडौं प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्युरो इञ्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले पुष्टि गरेको छ । काठमाडौंमा