होशियार! महिनावारी भएको समयमा भुलेर नगर्नुहोस् यस्तो कार्य
२१ श्रावण २०७६, काठमाडौं महिनावारी प्रकृतिले दिएको एक ‘वरदान’ को रुपमा मानिन्छ। किशोरवस्थामा २–८ दिनसम्म योनिबाट रगत आउनुलाई महिनावारी भन्दछ। चिकित्सकहरुका अनुसार, महिनावारी सामान्यतयः ८–१६ वर्षभित्रमा जुनै पनि समयमा हुनसक्छ।