केही समयदेखि निर्देशक तथा कलाकार शोभित बस्नेत बारम्बार विवादमा तानिइरहेका छन् । केहीसमय अघि उनले महानायक उपाधीलाई लिएर टिप्प्पणी गरेका थिए । उनले राजेश हमालले नेपाली सिने जगतमा चलचित्र खेल्ने
माइतीघर सवाधिक सफल भएको चलचित्र हो । लामो समयपछि माइतीघर को सिक्वेलको रुपमा माइतीघर २ निर्माण हुनेछ । अभिनेता, निर्मात तथा निर्देशक भुवन केसीले माइतीघर २ बनाउन लागेका हुन् ।