तुम्बाहाङ्फे मन्त्री बनाउने प्रधानमन्त्रीको आश्वासन
०७ माघ २०७६, काठमाडौं उपसभामुखबाट राजीनामा दिनुभएकी डा. शिवामाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी भइहेको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सोमबार बालुवाटार बोलाएर नयाँ जिम्मेवारीको