जबजको मर्म विपरित : नेकपा एमाले बुढानीलकण्ठको दास कमिटीको घोषणा
काठमाडौं । नेकपा एमाले बुढानीलकण्ठ नगरपालिकाको (दास पदाधिकारीसहित) नयाँ कमिटी घोषणा भएको छ। नवघोषित कमिटीको पदाधिकारीहरुमा पुरानै कमिटी घोषणा गरिएको छ भने सदस्यहरुमा धेरै नयाँ अनुहारहरु थपिएका छन्। चैत १६