बढ्दो रुपमा फैलिरहेको डेङ्गु उपत्यकामा पनि देखिदै, यसबाट कसरी बच्ने?
०७ भदौ २०७६, काठमाडौं डेङ्गु एक भाइरसद्वार लाग्ने संक्रमण हो। जुन एडिज नामको लामखुट्टेको टोकाईबाट हुने गर्दछ। जुन रोगका कारण प्रत्येक वर्ष करिव पाँच लाख मानिस अस्पतालमा भर्ना हुने चिकित्सकहरुको