नेपाल ट्रष्ट उभियो गोकर्ण रिसोर्टको पक्षमा
११ पुष २०७६, काठमाडौं नेपाल ट्रष्टको कार्यालयले गोकर्ण रिसोर्टसँगको सम्झौतामा सरकारलाई घाटा हुने गरी नदिएको भन्दै सम्झौताको पक्षमा स्पष्टीकरण दिएको छ। कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारलाई घाटा नहुने गरी