कोरोना कहर : कर्मभूमिबाट जन्मभूमितिर [पाँच तस्वीर]
०३ फागुन २०७६, काठमाडौं नोबेल कोरोना भाइरसको इपीसेन्टर मानिएको चीनको हुवेइ प्रान्तमा रहेका नेपाली विद्यार्थीहरु शनिबार (दिउँसै) वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका थिए। उनीहरुलाई आज राति त्यहाँबाट स्वदेश फर्काइँदै छ। हुवेइ