विश्व रेकर्डका लागि रुविशा र एलिशाको ४० घण्टे नृत्य आगामी ११ जेष्ठबाट(विज्ञप्ती सहित)
०३ जेष्ठ २०७६, काठमाडौं ‘विश्व रेकर्ड’को क्षेत्रमा नेपालले पछिल्लो समयमा धेरै साहसीला र आँटिला धेरै कामहरु गर्दै आईरहेको छ । यस्तै फेरी एकपटक ‘विश्व रेकर्ड’मा ‘नेपाल’ लेखिने भएको छ ।