सांसद र विज्ञद्वारा कोभिड १९ सम्बन्धी अध्यादेश ल्याउन सरकारलाई सुझाव
१६ वैशाख २०७७, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)को विश्वव्यापी महामारी रोकथाम र नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२०, पर्याप्त नभएको भन्दै सरोकारवालाहरुले अर्को कानूनी व्यवस्था हुनुपर्ने बताएका छन् । संक्रामक