राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा [राजपत्रसहित]



०९ वैशाख २०७७, काठमाडौं

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा पनि छापेको छ ।

सोमबार (हिजो) मन्त्रिपरिषद्बाट अनुमोदन भएसँगै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी अध्यादेश राजपत्रमा छापिएको हो ।

नेपाल राजपत्र नेपाल सरकारको आधिकारीक प्रकाशन हो । जसमा राष्ट्राध्यक्षबाट जारी भएका सम्बोधन, विधायिका संसदबाट पारित भएका ऐन अध्यादेशहरू र नियम, प्रकाशन गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्