डा.शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार प्रदान गरिने



काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२२ बाट सम्मानित हुने भएका छन् ।

एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२२ प्रदान गर्ने भएको हो ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको एशोसिएसनले डा.पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्