यसकारण हुन्छ आत्महत्या



काठमाडौं । स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा सबै भन्दा बढी आत्महत्या हुने मध्ये सातौं स्थानमा पर्ने देश हो नेपाल । विश्वमा कोरोना महामारी फैलिएको केहि समय पछि देशमा भएको लकडाउन अवधिभर मात्रै ११ सय बढि मानिसले आत्महत्या गरेको तथ्याङ्क केन्द्रिय प्रहरी विभागले सार्वजनिक गरेको थियो ।

पछिल्लो समय विभिन्न किसिमका रोगहरुका कारण मानिसहरुको जीवनशैली समस्यामा पर्ने गरेको छ । यस मध्ये डिप्रेशन सबै भन्दा धेरै मानिसमा देखिएको समस्या हो ।

डिप्रेशन, मानसिक रोग र देशमा बढ्दो क्रममा रहेको आत्महत्या बीचको सम्बन्धका बीचको सम्बन्धका विषयमा हामीले बि.जी अस्पताल पोखराका मनोरोग विशेषज्ञ डा.निर्मल लामिछाने सँग प्रश्न गरेका थियौं । यस बारे खुलस्त पार्दै उहाँले भन्नु भएका महत्वपूर्ण कुराहरु भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्