बाल उद्धार मा.वि. क्यान्टिन सञ्चालनको लागि टेन्डर आह्वान



काठमाडौँ, बाल उद्धार माध्यामिक विद्यालयको हाताभित्र रहेको चमेना गृह (क्यान्टिन) सञ्चालनका लागि विद्यालयद्धारा सूचना प्रकाशित गरिएको छ ।

विद्यालय चमेना गृह खाना÷खाजा दर निर्धारण समिति २०७७ ले दिएको मूल्यसुची दर रेट भन्दा घटाघटमा गुणस्तरीय खाजा, खाना खुवाउन सक्ने इच्छुक व्यक्ति वा फमले विद्यालयबाट उपलब्ध गराएको फारम अनुसार सिलबन्दी गरी आजका मितिले १५ दिनभित्र आफूले खुवाउन सक्ने मूल्यसुची (दर, रेट) पेश गर्नुहुन सूचना सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्