दुलही बन्दा यस्ति देखिइन् नेहा, तस्बिर भए भाइरल




बलिउड गायिका नेहा कक्करले २ दिनअघि मात्र प्रेमी रोहनप्रित सिंहसँग धुमधामसँग विवाह गरिन् । यतिबेला सामाजिक सञ्जालमा उनकको विवाहको तस्बिर निकै भाइरल भैरहेको र नेहालाई बधाई दिनेको पनि ओइरो नै लागेको छ ।

हालैमात्र नेहाले सामाजिक सञ्जालमा बेहुली बन्दाका केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । जहाँ नेहा निकै नै राम्री देखिएकी छिन् । तस्बिरमा नेहाका फ्यानले खुलेर उनको सुरन्दरताको प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्